कुवेतमा चारदिन सार्वजानिक विदा

कुवेत । कुवेत सरकारले राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको अवसरमा चारदिन सार्वजानिक विदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले गामी फेब्र्रुवरी २५, २६,२७ र २८ गरि चारदिनसम्म सार्वजानिक विदा दिने निर्णय सदर गरेको हो ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर