रवि लामिछानेले खोले नयाँ टेलिभिजन ग्यालेक्सी फोरके

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नेपालमा नयाँ टेलिभिजनको सञ्चालन भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् ।
लामिछानेले नेपालमै पहिलो पटक फोरके प्रविधिबाट टेलिभिजन सञ्चालन गर्न लागेको जानकारी गराए।
न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेर लामिछानेले लोकिप्रियता बटुलेका थिए ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर