कुवेतमा फेरि १२ घण्टे कफ्र्यू

कुवेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेपछि कुवेतले फेरि कफ्र्यू लगाउने भएको छ । बढ्दो संक्रमणलाई नियन्त्रण गर्न भन्दै यहाँको सरकारले ५ मार्च आइतबारदेखि पुन: १२ घण्टा कफ्र्यू लगाउने निणर्य गरेको हो।
स्थानीय सञ्चार माध्यमले जनाएअनुसार अर्काे सूचना नभएसम्म बेलकी ५ बजेबाट बिहान ५ बजेसम्म कफ्र्यू जारी रहनेछ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर