अन्जनको पेनाल्टी गोलमा ३ मिनेटमै नेपाललाई अग्रता

अन्जनको पेनाल्टी गोलमा ३ मिनेटमै नेपाललाई अग्रता

कुवेत सिटी।विश्व कप छनोटअन्तर्गत चाइनीज ताइपेईविरूद्धको खेलमा नेपालले अन्जन बिस्टको पेनाल्टी गोलको सहयोगले ३ मिनेटमै अग्रता लिएको छ।

खेलको सुरुवातमै पेनाल्टीको अवसर पाएको नेपालका लागि अन्जनले गोल गरेका थिए। विश्व कप छनोटअन्तर्गत ताइपेईविरूद्ध पहिलो चरणको खेलमा नेपाल २–० ले विजयी भएको थियो। दुवै गोल अन्जनले नै गरेका थिए।

 



No ads found for this position