यस्तो छ आजको मौसम पूर्वानुमान
![यस्तो छ आजको मौसम पूर्वानुमान](https://www.prawaskhabar.com/wp-content/uploads/2022/05/rainfall132.jpeg)
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, बागमती गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
ताजा अपडेट
![रास्वपा बैठक : ७० प्रतिशत सदस्यले राखे धारणा](https://www.prawaskhabar.com/wp-content/uploads/2024/07/newskarkahna-news723140.-1.png)
रास्वपा बैठक : ७० प्रतिशत सदस्यले राखे धारणा
![सरकारबाट मन्त्री फिर्ता गर्न डरायाे एमाले](https://www.prawaskhabar.com/wp-content/uploads/2021/05/KP-Oli.jpg)
सरकारबाट मन्त्री फिर्ता गर्न डरायाे एमाले
![महामन्त्री ढकालकाे मुखमा कालो टेप](https://www.prawaskhabar.com/wp-content/uploads/2024/07/mukul-dhakal346.jpg)