अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं। अमेरिकी राष्ट्रपतिमा ७८ वर्षीय डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्।
मंगलबार भएकाे निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प निर्वाचित भएका हुन्।
ह्वाइट हाउसबाट निर्वाचित भएको चार वर्षपछि ट्रम्प अमेरिकाकाे ४७ औं राष्ट्रपति निर्वाचित भएका हुन्। उनले राष्ट्रपति पदका लागि आवश्यक पर्ने मत प्राप्त गरेका छन्।
ट्रम्पलाई विश्वका नेताहरूबाट बधाईकाे ओइरो लागेकाे छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर