जिम्बाबेले खारेज गर्याे मृत्यदण्ड सम्बन्धी ब्यवस्था

काठमाडौं। विश्व नयाँ वर्षको उत्सवमा डुबेको छ। विश्वका कुना–कुनामा नयाँ वर्ष मनाइँदैछ।
यस सँगै जिम्बाब्वेले नयाँ वर्षको एक दिन अगाडि ठूलो निर्णय गरेको छ। यस अन्तर्गत अब देशमा मृत्युदण्ड दिइने छैन। जिम्बाब्वेका राष्ट्रपतिले यससम्बन्धी कानुनी आदेशमा हस्ताक्षर गरेका छन्।
मृत्युदण्डलाई लिएर विश्वमा धेरै प्रश्न उठिरहेको बेला जिम्बाबेले यो नयाँ निर्णय लिएको हो। जसअनुसार जिम्बाब्वेले मृत्युदण्डको सजाय आधिकारिक रुपमा खारेज गरेको छ।
राष्ट्रपति इमर्सन मनंगाग्वाले नयाँ कानुन लागु गरेसँगै मृत्युदण्डको सजायको प्रतिक्षामा रहेका ६० जना कैदीको सजाय अब आजीवन कारावासमा परिणत भएको छन।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर