प्रधानमन्त्रीले अचानक बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
केही दिनयता मन्त्रिपरिषद बैठक नियमित बस्न सकेकाे छैन। नियमित बैठक साताको बिहीबार र सोमबार बस्ने गरिएकाे छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
‘पढदैँ कमाउँने’ नीति लागु गरिने

प्रवास खबर
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

प्रवास खबर