प्रताप दास र शिला राईको ‘चन्चले–चन्चल’ सार्वजनिक [भिडियो]
![प्रताप दास र शिला राईको ‘चन्चले–चन्चल’ सार्वजनिक [भिडियो]](https://www.prawaskhabar.com/wp-content/uploads/2020/12/Chanchale-1.png)
काठमाडौं। नेप्लीज सिंग टुगेदर (एनएसटी)को प्रस्तुतीमा बनेको ‘चन्चले–चन्चल’ बोलको गीतको रोमान्टिक म्यूजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको छ।
गीतमा प्रताप दास र शिला राईको स्वर दिएका छन् भने संगीत अनिल शाहीले भरेका छन्। गीतका शब्द बिनिता क्षेत्रीले लेखेकी हुन्। गीतको भिडियोलाई भेष गुरुङले निर्देशन गरेका छन् ।
इराक कुर्दिस्तानको रमणीय परिवेशमा छाँयाकंन गरिएको भिडियोमा आर्यन मोक र सिम्रन तामाङको अभिनय रहेको छ। गीतको भिडियो नेप्लीज सिंग टुगेदर (एनएसटी)को अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर