इरानलाई नेतन्याहुको चेतावनी : ठुलो मुल्य चुकाउनुपर्ने छ

काठमाडौँ। इरानको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
उनले भने, ‘इरानले आज राति ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ।’
इजरायली मन्त्रिपरिषद् बैठकको उद्घाटन गर्दै नेतान्याहुले इरानले आफ्ना शत्रुहरूविरुद्ध बदला लिन कटिबद्ध रहेको इरानले नबुझेको बताए।
यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आक्रमणको बचाउ गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुलाई चेतावनी दिएका थिए।
पेजेस्कियानले एक्समा लेखेका छन्- ‘इरान र क्षेत्रको शान्ति र सुरक्षालाई ‘वैध अधिकार’ सहित ‘निर्णायक’ प्रतिक्रिया दिएको छ, जुन इरानका हित र नागरिकहरूको सुरक्षाको लागि हो।’
No ads found for this position
ताजा अपडेट

प्रवास खबर