PrawasKhabar
One of the best News portal
काठमाडौं। काठमाडाैँमा भूकम्प धक्का महसुस भएको छ।
बिहीबार दिउँसा १ बजेर २ मिनेट जाँदा ४.६ म्याग्निच्युटकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।
भूकम्पकाे धक्का काठमाडाैँ आसपासमा महसुस गरिएकाे छ।