२४ मिनेटमा नेपालविरूद्ध जोर्डनको अग्रता

२४ मिनेटमा नेपालविरूद्ध जोर्डनको अग्रता

कुवेत सिटी । विश्व कप छनोटअन्तर्गत हाल जोर्डनविरूद्धको खेलमा नेपाल ०–१ गोलले पछाडि परेको छ। जोर्डनले पेनाल्टीमार्फत २४ मिनेटमा अग्रता लिएको हो।

रोहित चन्दले डिबक्सभित्र जोर्डनी खेलाडीलाई लडाएपछि प्राप्त पेनाल्टीलाई बाह फैसलले गोलमा परिणत गरे।



No ads found for this position