एनआरएनए
एनआरएनएको नवीकरण नरोक्न परराष्ट्रलाई अदालतको परमादेश
काठमाडौं। उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दायर गरेको रिटमा परमादेश दिएको छ। बुधवार न्यायाधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले परराष्ट्र मन्त्रालयले अनैकौं बाहानाबाजी...