खेलकुद
एनआरएनएका सचिव शाहको लगानीमा सुदूरपश्चिम टिम
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सचिव स्वतन्त्र प्रताप शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को सुदूरपश्चिम टिम किनेका छन्। शाहद्धारा सञ्चालित इम्पाएर स्पोर्ट्स् म्यानेजमेन्ट प्रालीले १ करोड ६८...