एनआरएनए
अध्यक्ष केसीको गुनासो- भारतीय नागरिकले निःशुल्क पाउँदा एनआरएनलाई मात्र १० वर्षे भिसा ?
काठमाडौं। नेपाल सरकारले अध्यादेशमार्फत विदेशमा बस्ने गैरआवसीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई १० वर्षसम्म निःशुल्क भिसा दिने व्यवस्था गर्न लागेको छ। तर, गैरआवासीय नेपालीले भने सरकारको यो निर्णयलाई आंशिक उपलब्धीका...