प्रवास
‘नेपाली मरे हाँस्छन्, रसियन मरे हामीलाई नै गाली गर्छन्’
काठमाडौं। जब मिरमिरे बिहान हुन्छ, टिना घिमिरे मोबाइल उठाउँछिन् र ‘परदेशिए’का श्रीमानलाई फोन लगाउँछिन्। उनको हरेक दिनको नियमित कर्म हो यो। तर, दुई महिनादेखि श्रीमानको फोनमा न फोन लाग्छ...